हरेक निकायलाई जबाफदेही बनाउन नवनियुक्त मुख्यसचिव अर्याललाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई बधाई दिएका छन् । उनले राज्यका हरेक निकायलाई जबाफदेही बनाउन पनि सुझाव दिएका छन् । ‘नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्छ’, प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘यसमा कर्मचारी प्रशासनको ठुलो भूमिका रहन्छ ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन्–…