यसवर्षको मदन पुरस्कार मुकाम रणमैदान र जगदम्बा श्री प्रा. डा. यादवलाई

काठमाण्डु – यो वर्षको मदन पुरस्कार कृति मुकाम रणमैदान र जगदम्बा श्री २०८० प्रा. डा. योगेन्द्रप्रसाद यादवले पाउने भएका छन् । मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभाले २०८० को मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई र प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।…