मुख्यसचिवमा अर्याल नियुक्त भएपछि ज्ञवालीद्वारा राजीनामा

काठमाण्डु – सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् । मुख्यसचिव बन्ने दौडमा ज्ञवाली समेत थिए । सरकारले मुख्यसचिव नबनाएपछि उनले राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ…