काठमाण्डु – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ । बैठकमा समसामयिक विषयमा छलफल भएको छ ।