नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

काठमाण्डु - नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्। नेपाली सेनाका अनुसार पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक इन्जिनियर सहायक रथी धर्मेन्द्रकुमार झा उपरथीमा बढुवा भएका हुन्। उपरथीमा बढुवा भएका सहायक रथी भुवन खत्रीले स्टाफ कलेज शिवपुरीको जिम्मेवारी पाएका छन्। यसअघि ६ उपरथी सरुवा हुँदा स्टाफ…