बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाण्डु- सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा छापा मारेको छ । अवैध सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाएको आशंकामा विभागले अनुसन्धानका क्रममा छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस) घरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको स्रोतले बतायो । विभागको टोलीले काठमाण्डुको नक्साल र सुन्धारामा रहेको कार्यालयमा…