उम्मेदवार बन्न रास्वपाले बनायो मापदण्ड, लिडरसिप एकेडेमीको प्रशिक्षण र क्यान्डिडेट क्लबमा आवेदन अनिवार्य

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको रुपरेखा बनाएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी रास्वपाले उम्मेदवार छनोटको विस्तृत र वैज्ञानिक रूपरेखा बनाएको हो । यसमा उम्मेदवार छनोटको प्रक्रियादेखि मापदण्डसम्मका विषय उल्लेख छन् । पार्टीले सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ छान्ने परिपाटी स्थापित गर्न १३ बुँदे विशिष्ट उद्देश्यसहितको…