सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रु अझै बेपत्ता

सिन्धुली-सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटना भएको स्थान नजिकै हाइलक्स गाडी भेटिएको छ । गाडीसँगै बेपत्ता भएका तीन जना यात्रुलाई फेला पार्न नसकिएको उनले जानकारी दिए । पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी…