एकैदिन ६० करोड भन्दा धेरै बिरुवा रोपेर इथियोपियाले बनायो विश्व रेकर्ड

काठमाण्डु-अफ्रिकी देश इथियोपियाले एकैदिन ६० करोड वटाभन्दा धेरै बिरुवा रोपेर विश्व रेकर्ड बनाएको छ । गत वर्ष इथियोपियाले एकैदिन ५६ करोड वटा बिरुवा रोपेर रेकर्ड बनाएकोमा अहिले आफ्नै रेकर्ड तोडेको हो । रुख रोप्ने देशव्यापी अभियानअन्तर्गत १२ घन्टामै ६० करोड १५ लाख वटा बिरुवा रोपिएको इथियोपियाका प्रधानमन्त्री डा. अवि अहमदले बताएका छन् । बिरुवा रोप्न…