काठमाण्डु–१ केजी कोकिनसहित आईभरिकोस्टका ३५ वर्षीय एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । एक केजी ८८ ग्राम (३ करोड ८० लाख मूल्य) कोकिनसहित वमरा कोनलाई ठमेलबाट पक्राउ गरिएको हो । लागु औषध नियन्त्रण ब्युरोको टोलीले भदौं ३ गते ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो । कोनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । ब्युरोका अनुसार…