काठमाण्डु–आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ।…