काठमाण्डु– नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लैजान भारत सरकारकी युवा तथा खेलकुद राज्यमंत्री रक्षा खडसे काठमाडौं आएकी छिन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आएकी हुन् । उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आएका छन् । मन्त्री खड्सेले…