काठमाण्डुमा एनआरएनएको ग्लोबल सम्मेलन हुने

काठमाण्डु – ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित काठमाण्डुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल सम्मेलन हुने भएको छ । कात्तिक ११ र १२ गते आयोजना हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । कार्यक्रममा स्वदेश तथा विदेशका ५०० भन्दा बढी व्यक्तिको…