काठमाण्डु-भारतको केन्द्रीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आबुखैरेनीमा हिजो भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री खड्से बिहान काठमाडौँ आएकी हुन् । उनी विमानस्थलबाट सिधै अस्पताल पुगेकी हुन् । आज बिहान नयाँदल्लीबाट काठमाडौं आइपुगेकी राज्यमन्त्री खड्से महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर दुर्घटनामा घाइतेहरूको…