काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि स्थगित भएको छ । जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि र छविको मुद्दा हेर्न नमिल्नेमा परेको हो । न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी…