एमाले अध्यक्ष ओलीले आज सम्पादकसँग छलफल गर्दै

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो सम्पादकहरूसँग संवाद गर्दै छन् । ओलीले पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग संवाद गर्न लागेको उनको सचिवालयले जनाएको छ । संवाद दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा हुनेछ । एमालेले मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन गर्दैछ । ओली ११औँ…