जेन जी आन्दोलन : तीन महिनादेखि कर्णाली प्रदेशसभा ठप्प

काठमाण्डु - भदौ २३ र २३ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड पछि कर्णाली प्रदेशसभा बैठक विगत तीन महिनादेखि ठप्प छ । प्रदेशसभामा आगजनी र तोडफोड यता प्रदेशसभा बैठक बसेको छैन । प्रदेश विधायिकाको दोस्रो कार्यकालको छैटौं अधिवेशन साउन २१ गते अन्त्य भएको थियो र त्यसयता कुनै बैठक बस्न सकेको छैन । भदौ…