नागरिक उन्मुक्ति पार्टीको लुम्बिनीको संसदीय दलको नेता परिवर्तन

दाङ – लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता परिवर्तन गरेको छ । दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दल नेता बनाउने निर्णय बहुमत सांसदहरूको बैठकले गरेको हो । पार्टीले संसदीय दलले नेताको राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद् सचिवालयमा गराएको छ । राजकुमार यस अघि प्रमुख सचेतक थिए । त्यस्तै बैठकले प्रमुख सचेतकमा…