नेपाली राजनीतिमा वर्ष २०२५ : जेन जी आन्दोलनदेखि पहिलो महिला प्रधानमन्त्रीसम्म

काठमाण्डु - सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो । तत्कालीन सत्ता साझेदार दलहरु एमाले र कांग्रेसलगायतको अहमतपूर्ण निर्णयले देशको राजनीतिमा उतलपुथल ल्यायो । जेनजी पुस्ताको विद्रोहले देशको नेतृत्व, राजनीतिक दलहरू, युवा शक्ति, र सामाजिक आन्दोलनको स्वरूपलाई पूर्ण रूपमा फरक ढंगले…