पोखरामा सुरक्षा व्यवस्था कडा, दुवै समूह शक्ति प्रदर्शनको तयारीमा

काठमाण्डु-रास्वपाका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पार्टीले आज पनि पोखरामा विरोधका कार्यक्रम जारी राखेका छन् । पोखराको शहीद चोकमा पार्टीले विरोधको कार्यक्रम राखेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । विरोध प्रदर्शनका लागि रास्वपाका नेताहरू पोखरा पुगिसकेका छन् । यसैबीच, पोखरामा सहकारी पीडितहरूले पनि प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरूले शुक्रवार र शनिवार…