काठमाण्डु-बंगलादेशमा अध्ययनरत नेपालीमध्ये १७ जना विद्यार्थीलाई आज नेपाल फर्काइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा जारी अन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएका कारण करिब १७ जनालाई आज ढाकाबाट काठमाडौँ ल्याइने जनाएका छन् । उनले परिवारको माग बमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज…