काठमाण्डु – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीमा सुक्खा पहिरो खसेर इन्द्रावती नदीमा अवरोध भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सोमबार सूचना प्रकाशित गर्दै नदी थुनिन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन अपिल गरेको छ । प्रशासनले नदीको तटीय क्षेत्रमा रहेका ५ पोखरी गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका विभिन्न…