नेपालका ७४ जिल्लामा फैलियाे डेंगु

काठमाण्डु–नेपालका ७४ जिल्लामा डेंगु फैलिएको छ । गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गण्डकीमा सबैभन्दा धेरै १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित फेला परेका छन् । कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा…