रुकुम पश्चिम – त्रिवेणी गाउँपालिका–७ कुरलस्थित घरको आँगनमा मुसिकोट नगरपालिका–१२ बस्ने ५० वर्षीय प्रेमबहादुर वली मृत अवस्थामा फेला परेका छन् । उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।