काठमाण्डु-न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई आइतबार २५ रनले पराजित गरेको छ । यो जितसँगै न्युजिल्यान्डले ह्वाइट वास गरेको छ । मुम्बईको वानखडे स्टेडियममा जितका लागि १ सय ४७ रन पछ्याएको भारत १ सय २१ रनमै समेटिएको थियो । सन् २००० यता घरेलु शृंखलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो । तीन टेस्टको…