काठमाण्डु – बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आमनिर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार एन्टी–वोक उम्मेदवार केमी बदेनोच चयन भएकी छन् । जात, लिङ्ग र एलजिबिटी अधिकारको इन्कारजस्ता सामाजिक असमानताहरूको व्यापक जागरूकतालाई सन्दर्भित गर्न सन् २०१० पछि एन्टी वोक अभियानको प्रयोग गरिन थालिएको थियो । पूर्वअध्यागमन मन्त्री रोबर्ट जेनरिकसँगको प्रतिस्पर्धामा ४४…