काठमाण्डु–गाजाको नागरिक सुरक्षा विभागले इजरायली हवाई आक्रमणमा एकै परिवारका १५ सदस्यको मृत्यु भएको छ। सुरक्षा प्रवक्ता महमुद बस्सलले मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको र ९ बालबालिका,३ महिलासहित १५ प्यालेस्टिनी नागरिककाे मृत्यु भएकाे । इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । ‘अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट…