काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण  नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजपनि मुलुकका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको जनाएकाे छ । आज पहाडीसहित तराईका जिल्लामा दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। काठमाडौंमा दिउँसो ११-१२…