काठमाण्डु-एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुँगो लगाउन छलफलमा जुटेको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज पद तथा गोपनियताको शपथ हुँदैछ । प्रधानमन्त्रीको शपथ पछि नवनियसक्त मन्त्रीहरूले शपथ लिनेछन् । कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुँगो लागिसकेको छ भने कसलाई मन्त्री बनाउने भन्ने विषयमा दुवै दलभित्र तीव्र छलफल जारी छ…