नवलपरासीपूर्व – पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विरोधमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले तोडफोड गरेका छन् । बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको विरोधमा स्थानीयले आज नगरपालिका कार्यालयमा तोडफेड भएको हो । झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै…