कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए पारित गर्न नदिने चेतावनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता पूर्वमुख्यमन्त्री कमल शाहले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याएमा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । नेता शाहले प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको…