एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन् । मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले जिम्मेवारी हेरफेरको निर्णय गरेको हो । यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल र सचेतकमा निर्मलादेवी साउँद रहेका थिए । पाल भौतिक पूर्वाधार…