काठमाण्डु - बंगलादेशले नेपालबाट ४० मेगावाट विद्ययुत् किन्ने भएको छ । त्यहाँको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिपरिषद्को समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का…