प्रधानमन्त्री ओलीको अपिल : २०–३० वर्षमै विवाह गरेर चाँडो बच्चा जन्माउनू

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जनसंख्या वृद्धिदर घट्नु जोखिमको संकेत भएको बताउँदै चाँडो बच्चा जन्माउन युवालाई अपिल गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन २०२४ को समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भने, ‘धेरै ढिलोमा पनि ५० वर्षपछि ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै छ ।’ उमेर भएका युवायुवती…