काठमाण्डु - नेपालमा हवाई दुर्घटनाका घटना बढेसंगै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयां नियम लागु गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै विमान उडान र अवतरणका लागि छ वटा नियम अनिवार्य गरेको छ । नेपालको उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गरेर थप सुदृढीकरण गरी हवाइ यातायात सेवालाई अझै सुरक्षित भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने र…