प्रतिनिधि सभा बैठक २९ गते बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित

काठमाण्डु – प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले २९ गते बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरेका हुन् । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले प्रतिनिधि सभा बैठक दुई दिन बैठक स्थगित…