जनकपुरधाम–मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको शपथ लिए लगतै उनले १३ सदस्यी मन्त्रिपरिषद विस्तार गरेका हुन् । मन्त्रिपरिषदमा १० जना मन्त्री र ३ जना राज्यमन्त्री छन् । उनीहरू सबैले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री…