एमालेसँग विमति भएपनि चुप बस्दैनौं : कांग्रेस महामन्त्री शर्मा

काठमाण्डु-सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसहितको गठबन्धन सरकारसँग विमति भए चुप लागेर बस्न नसकिने बताएका छन् । काठमाडौंमा आज आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा महामन्त्री शर्माले एमालेसँग भएका विमतिलाई ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको बताए । महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने…