स्थानीय वायु सक्रिय हुँदा काठमाण्डुमा हावाहुरीसहित वर्षा

काठमाण्डु- स्थानीय वायु सक्रिय हुँदा काठमाण्डु उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ। मंगलबार बिहान ११ बजेदेखि स्थानीय वायु सक्रिय हुँदा काठमाण्डु उपत्यकामा हावाहुरीसहित वर्षा भएको हो । दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा भएको जनाइएको छ। अहिले काठमाण्डु उपत्यका लगायत मकवानपुर आसपास वर्षा भइरहेको छ। मधेसका बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको…