नेत्री झाँक्रीको असन्तुष्टि : प्रतिनिधिलाई घर पठाउने म्यान्डेट कसले दियो ?

काठमाण्डु – नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालको भूमिकाप्रति असन्तुष्टि जनाएकी छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेत्री झाँक्रीले अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी र केन्द्रीय सदस्य छान्नै बाँकी रहेको अवस्थामा अध्यक्षमण्डलका अध्यक्ष खनालले महाधिवेशन प्रतिनिधिलाई घर जान भनेकोप्रति गुनासो गरेकी छन् । उनले लेखेकी छन्,…