एमालेले संसद्लाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी, प्रतिपक्षमा बस्ने

काठमाण्डु – नेकपा (एमाले) ले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद सचिवालयलाई गराएको छ। एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी शुक्रबार संसद् सचिवालयलाई जानकारी गराएका हुन् । एमालेले अब बस्ने संसद् बैठकमा प्रतिपक्षमा बस्ने जानकारी सूचनामा गराएको छ । ‘पुष्पकमल दाहाल‘‘प्रचण्ड’ नेतृत्वमा गठित वर्तमान…