काठमाण्डु-इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन् । लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो । उसका डियागो जोटाले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । लिभरपुल ७ खेलमा १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अर्को खेलमा सिटीले फुलहमलाई ३–२ गोलले पराजित गरेको छ । सिटीका मातेओ कोभासिचले…