गिरीबन्धु जग्गा प्रकरणमा ओलीमाथि बालेनको कटाक्ष

काठमाण्डु- गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । मेयर बालेनले ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन र गिरीबन्धुको चिया बगानको जग्गा हिनामिना प्रकरणमा पीडितको बैना फिर्ता गर्न आग्रह गरेका छन् । बैना लिनेहरूलाई दुई वर्षभित्र…