कांग्रेस बैठक : देउवालाई अब प्रधानमन्त्री बन्न रोक्ने महामन्त्री शर्माको प्रतिवेदन

काठमाण्डु - नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्ताव पेस भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले राखेको प्रस्ताव उक्त प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पास भएपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नपाउने भएपछि प्रवक्ता डा. प्रकाशशरण महत र परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवाले…