नेपाल प्रहरीका चार डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाण्डु- नेपाल प्रहरीका चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको निर्णयअनुसार शुक्रबार चार डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने डीएसपीहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्त राम शर्मा र एक नारायण कोइराला छन् । उनीहरूलाई प्रहरीको सोही…