उपत्यकामा जारको पानी ४७ रुपैयाँभन्दा बढीमा बेच्न नपाइने

काठमाण्डु– काठमाण्डु उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकिएको छ। बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा बिक्री हुने पानीको जारको मूल्य तोकेको हो। २० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रूपैयाँ र १ लिटर बोटलको पानीको मूल्य १६ रूपैयाँ राखिएको उपभोक्ता संरक्षण विभागका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए। विभागले निर्धारण गरेको…