प्रधानसेनापति आजदेखि अवकाशमा, सुनाए तीन वर्षको उपलब्धि

काठमाण्डु-प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आजदेखि सकिएको छ । आगामी भदौ २४ गतेदेखि अवकाशमा जान लागेका प्रधानसेनापति प्रमुराम शर्माले भोलिदेखि घर बिदामा बस्न लागेका छन् । घर बिदामा बस्न लागेका शर्माले त्यसको पूर्वसन्ध्यामा नेपाली सेनाको संगठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गरेका छन् । आफ्नो कार्यकालका लागि निर्धारण…