देशभरका ३४ जिल्ला आज राति र भोलि भारी वर्षाको जोखिममा

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति र बुधबार ३४ जिल्लामा भारी वर्षा र अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने जनाएको छ । महाशाखाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी,…