सल्लेरी (सोलुखुम्बु)- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अपाङ्ता रोकथाम तथा पुनःस्थापना शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङल्हामु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा चैत १७ गतेबाट सुरु भएको नौ दिने शिविर आइतबार सकिएको हो । राष्ट्रिय अपाङगता महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट सुरु गरिएको शिविर वडा नं ४ मा पुगेर…