संसद बैठक बस्न ढिलाइ

काठमाण्डु - शुक्रबार बिहान ११ बजेका लागि तय भएको संसद बैठक अझै सुरु भएको छैन । सिंहदरबारमा संसदीय छानबिन समितिको कार्यदल बैठक र बानेश्वरमा विपक्षी दलको बैठक जारी रहँदा प्रतिनिधिसभा बैठक बस्न ढिलाई भएको हो । दुवै बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको…